ताजा समाचार
सभासदको गलाको खादा नै किन्यो संघले, बिक्रीबाट आउने पैसा बृद्धाश्रमलाई || जापानिज ब्राण्ड ‘मिनिसो’को शोरुम पोखरामा || पिसजोनमा कविता वाचन प्रतियोगिता || बुढि बजारका बिबेक भुजेलले हात पारे पोखरा ट्रेड मलको रु || पोखरा टेलिभिजनको मिडिया कप फुटशल प्रतियोगिता शुरु ·उद्घाटन खेलमा रेडियो || दुई वटा चुनाव चिन्हमा भोट माग्दै वाम गठवन्धनका उम्मेदवार || कास्कीमा चार जना लोकतान्त्रिक स्वतन्त्र उमेद्वारद्धारा उमेद्वारी फिर्ता, नरेश शंकर || कास्की मोडनाइजमा विविध कार्यक्रम || मदरल्यान्ड माविमा शैक्षिक सामग्री प्रदर्शनी सुरु || म्यादिप्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे ३ जना प्रहरी नियन्त्रणमा || राधाकृष्ण बृद्धाश्रममा तालबाराहीको सहयोग || भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। ||

विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्या खैल्दै ।।पारस खेल्नेमा

फाल्गुन २८, २०७३, Kathmandu

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आज खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपाललाई घरेलु मैदान र दर्शकको समर्थन रहने छ । यो खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । जित्ने टोलीको शीर्ष चारमा पर्ने सम्भावना बलियो हुने भएकाले आजको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका मिल्नेछ । नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । यस्तो अवस्थामा नेपालको शीर्ष चारको सम्भावना कायमै रहनेछ । तर नेपालले दुवै खेल हारेको खण्डमा शीर्ष चारमा रहर्ने सम्भावना निकै कठिन हुनेछ । जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । त्यस्तै समान आठै खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ पाँचौं स्थानमा छ । केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।  कप्तान पारस खड्काले आजको खेल खेल्न सक्ने बताइएको छ । तर टुंगो भने लागिसकेको छैन । पारसले तीन साता अघिमात्र एपेण्डिक्सको सल्यक्रिया गराउनुभएको थियो । कप्तान खड्काले आफू शारिरीक तथा मानसिक रुपमा तयार भएको बताउनुभएको छ । त्यस्तै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले कप्तान पारस खड्का खेल्न सक्ने संकेत गर्नुभएको छ । उहाँले पारस मानसिक रुपमा तयार रहेकाले खेल्न सक्ने यदि खेल्न नसकेको खण्डमा विकल्पमा अन्य खेलाडी तयार रहेको बताउनुभयो । यस्तै नेपाली राष्ट्रिय टोलीका बलर करण केसीको स्वास्थ्य समस्या देखिएको छ । पेट दुख्ने र वान्ता समेत भएपछि उहाँलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पताल भर्ना गरिएको छ । करणले केन्या विरुद्धको दुवै खेल गुमाउने निश्चित भएको छ ।राजधानीको मौसम बिग्रिएको र हिजो देखि लगातार पानी परेकाकाले नेपाल र केन्याबीचको खेल केहि ढिला शुरु हुने भएको छ । निर्धारित तालिका अनुसार आज बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने भनिएको खेल हिजो देखिको पानीले अनिश्चित बनेको हो । पानी पर्न रोकिए आज नै खेल हुने नत्र भोलीका लागि सारिन सक्ने सहायक प्रशिक्षक विनोद दासले सीआईएनलाई जानकारी दिनुभयो । 

Reporter : रेडियो सारङ्कोट
Comment Box

पोखरा, २६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट प्रतिनिधीसभा...

पोखरा, २६ मंसिर । विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम...

पोखरा, १६ मंसीर । पोखरा लेखनाथ ८, सिमलचौर स्थित पिसजोन...

कार्तिक ०७ पोखरा । पोखराको चिप्लेढुङ्गामा अवस्थीत पोखरा ट्रेड मलले...

मंसिर ५,पोखरा । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया...

पोखरा, २१ कार्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधी...

पोखरा १९, कार्तिक । कास्कीमा स्वतन्त्र उमेद्वारी दर्ता गराएका चार...

कार्तिक १९ पोखरा । कास्की मोडनाइज एकेडेमी यूवा जुनियर...

कार्तिक १४, पोखरा। शिक्षण सिकाइमा शैक्षिक सामग्रको अत्यन्त महत्व हुने...

कार्तिक १४ पर्सा । म्यादि प्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे...

पोखरा, १४ कार्तिक। लायन्स क्लब अफ पोखरा तालवाराहीले मंगलबार बृद्धबृद्धाहरुका...

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...