ताजा समाचार
भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। || पोखरा लेखनाथ उपमेयरकी प्रत्यासी ढकाल विभिन्न वडामा घरदैलोमा ब्यस्त || नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः || निर्वाचनको तयारी अन्तिम चरणमा ।। || मन्त्रिपरिषदको बैठक बस्दै ।। || मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला ।। || समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई स्पष्टिकरण दिन आयोगको आदेश || संयोजकबाट उपेन्द्रलाई हटाउने संघीय गठबन्धनको निर्णय ।। || उमेद्वारलाई आज चुनाव चिन्ह दिइने ।। || महाअभियोग प्रस्तावको प्रक्रिया अगाडी बढ्न समय लग्ने ।। || श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश ।। || अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाईंदै ।। ||

पोउवा संघमा जिम्बाब्बेका मन्त्री

चैत्र १०, २०७३, पोखरा

पोखरा, १० चैत । जिम्बाब्बेको साना तथा मझौला उद्यम र सहकारी मन्त्री सिथेम्बिसो न्योनीको नेतृत्वमा आएको प्रतिनिधीमण्डलसँग विहीबार पोखरा उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाली साना तथा मझौला उद्यम तथा सहकारीको प्रगतिबारे जानकारी लिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एक्सचेन्ज कार्यक्रमअन्तर्गत आएको प्रतिनिधीमण्डललाई स्वागत गर्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र आर्थिक अवस्था र पोखरा उद्योग वाणिज्य संघका गतिविधीबारे प्रकाश पार्नुभयो । 
 
पोखरा उद्योग वाणिज्य संघले साना तथा मझौला व्यवसायको उत्थानको लागि तालीमका अलावा नीतिगत पैरवी गर्दै आएको बताउँदै अध्यक्ष पालिखेले ‘सामाजिक उत्तरदायित्वसहितको व्यवसाय’ को अवधारणा नै पोखराबाट सुरु भएको बताउनुभयो । जिम्बाब्बेले पछिल्ला दिनमा आत्मसात गरेको साना व्यवसाय प्रवद्र्धनको अवधारणाबाट नेपालले पनि लाभ लिनसक्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै जिम्बाब्बेकी साना तथा मझौला उद्यम र सहकारी मन्त्री सिथेम्बिसो न्योनीले स्थानीय उत्पादनलाई विश्व बजारमा पु¥याउन नसके देश सधैँ गरिब रहने बताउनुभएको छ । ‘स्थानीय उत्पादन पनि अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्छ, त्यसको लागि हामीले योजनागत रुपले काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो,‘ महिला सहभागितासहितको समावेशी अर्थतन्त्रले मात्र यो सम्भव छ भन्ने हामीले सोचेका छौँ ।’ 
साना उत्पादनहरुसँग ठूलो बजारमा हराउन सक्ने  वा सानो तर सुन्दर बनेर चम्कने दुबै सम्भावना रहेको उहाँको टिप्पणी थियो । अर्थतन्त्रमा ठूलो उतार चढाव व्यहोरे पनि जिम्बाब्बेले पछिल्लो समयमा समावेशी अर्थतन्त्र निर्माणको बाटोमा अगाडि बढेको बताउँदै उहाँले साना तथा मझौला व्यवसायले जिम्बाब्बेमा रोजगारी सृजनाका साथै आत्मनिर्भर अर्थतन्त्र  निर्माणमा सघाएको जानकारी दिनुभयो । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गर्नु भएको कार्यक्रममा जिम्बाब्बेको 
प्रतिनिधीमण्डलमा सहभागि तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं युनडिपी जिम्बाब्बेका सल्लाहकार हिमा खड्कालगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।   जिम्बाब्बे अफ्रिकामा रहेको भूपरिवेष्ठित राज्य हो । कुनै बेला बेलायती उपनिवेश रहेको देशले स्वतन्त्रतापछि विदेशीको नियन्त्रणमा रहेको ठूला÷ठूला फार्म हाउस, उद्योगहरुलाई राष्ट्रियकरण गर्ने नीति अंगिकार गरेपछि त्यहाँको अर्थतन्त्र चौपट बन्न पुगेको थियो । खासगरी गोराहरुले  देश छाडेपछि त्यहाँ अत्यधिक मूल्यवृद्धि हुन पुगेको थियो भने देशले मूल्यवृद्धिलाई थेग्न १० खर्व बराबरको नोट समेत बजारमा ल्याएको थियो । अहिले  जिम्बाब्बेसँग आफ्नै मुद्रा छैन । त्यहाँ अहिले अमेरिकी डलर र दक्षिण अफ्रिकी ¥याण्ड चल्छ । 

Reporter : रेडियो सारङ्कोट
Comment Box

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...

पोखरा २६ बैशाख । माओवादी केन्द्रका उप प्रमुखका प्रत्यासी गोमा...

पोखरा २६ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा...

काठमान्डौ २५ बैशाख । निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि...

काठमान्डौ २५ बैशाख । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ...

२५ बैशाख । मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने...

काठमान्डौ २३ बैशाख । निर्वाचन आयोगले संघीय समाजवादी फोरम, नेपाल...

काठमान्डौ २३ बैशाख । संघीय गठवन्धनले संयोजक उपेन्द्र यादवलाई पद्बाट...

काठमान्डौ २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको...

काठमान्डौ १८ बैसाख । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस...

काठमान्डौ १८ बैसाख । दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी...

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज...