ताजा समाचार
पोखरामा क्यान इन्फोटेक जारी, प्रदेशस्तरीय टाइपिङको उपाधि रविलाई || शिवरात्रीमा केदारेश्वरमा सामूहिक ब्रतबन्ध || क्यान इन्फोटेकमा टाइपिङ र क्विज प्रतियोगिता || संघीय शासन भनेको सबै काम यही गर्छौ भनेको हो ः || कान्तिपुरको एक महिनाभर मुख स्वास्थ्य सचेतना || सभासदको गलाको खादा नै किन्यो संघले, बिक्रीबाट आउने पैसा बृद्धाश्रमलाई || जापानिज ब्राण्ड ‘मिनिसो’को शोरुम पोखरामा || पिसजोनमा कविता वाचन प्रतियोगिता || बुढि बजारका बिबेक भुजेलले हात पारे पोखरा ट्रेड मलको रु || पोखरा टेलिभिजनको मिडिया कप फुटशल प्रतियोगिता शुरु ·उद्घाटन खेलमा रेडियो || दुई वटा चुनाव चिन्हमा भोट माग्दै वाम गठवन्धनका उम्मेदवार || कास्कीमा चार जना लोकतान्त्रिक स्वतन्त्र उमेद्वारद्धारा उमेद्वारी फिर्ता, नरेश शंकर || कास्की मोडनाइजमा विविध कार्यक्रम || मदरल्यान्ड माविमा शैक्षिक सामग्री प्रदर्शनी सुरु || म्यादिप्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे ३ जना प्रहरी नियन्त्रणमा || राधाकृष्ण बृद्धाश्रममा तालबाराहीको सहयोग || भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा ||

पोखरामा रहेका निजामती तथा सुरक्षा निकायका प्रमुखहरुको सम्मान र स्वागत

चैत्र २२, २०७३, Pokhara

पोखरा, २२ चैत । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा मंगलबार पोखरामा रहेका निजामती तथा सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत तथा सम्मान गरिएको छ । 
पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परीषद,पश्चिमाञ्चल होटल संघ, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाटा ) पश्चिमाञ्चल च्याप्टर, टे«किङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टर पोखरा र  रेष्टुरेष्ट एण्ड बार एसोसियसन ( रेवान) पोखरासहितका ६ वटा संस्थाले संयुक्तरुपमा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल,पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनी, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय पोखराका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका क्षेत्रीय निर्देशक प्रहरी नायव महानिरीक्षक रवीन्द्र पंडित र अञ्चल प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतमलाई सम्मान र स्वागत गरिएको हो । 
 सम्मान कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा हालै जडान भएको सौयबत्ती, पोखरा खानेपानी शुद्धिकरण अभियान सार्वजनिक निजी साझेदारीको नमूना भएको बताउँदै यस्तो सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आसन्न स्थानीय निर्वाचन सफल पार्न सम्पूर्ण उद्योगी व्यवसायीहरुबाट सकारात्मक सहयोग रहने बताउनुभयो । 
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राज्य पुनर्संरचना आयोगले नया महानगरपालिकाको नाम नै पोखरा–लेखनाथ राखेर दीर्घकालीन झमेला निकाल्न खोजेको गुनासो गर्नुभयो । पोखरालाई अपराधमुक्त सहर बनाउँदै ट्राफिक व्यवस्थापनमा ध्यान दिन उहाँले सरोकारवाला निकायहरुसँग आग्रह पनि गर्नुभयो । 
 कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखरा लेखनाथको नाम परिवर्तन गर्ने अधिकार अब निर्वाचित हुने जनप्रतिनिधीको हातमा रहने हुँदा यसमा आफूले केही गर्न नसक्ने स्पष्ट पार्नुभयो । संक्रमणकालका कारण महानगरले सोचेजस्तो सेवा प्रवाह गर्न नसकेको स्वीकार्दै उहाँले फोहरमैला व्यवस्थापन,ट्राफिक समस्या समाधान तथा जग्गाको खण्डिकरण रोक्ने दिशामा प्रभावकारी कदम चाल्ने आवश्वासन दिनुभयो । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक ( डिआइजी) मधुप्रसाद पुडासैनीले आसन्न स्थानीय निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गराउने दायित्व प्रहरीको लागि अवसर भएको बताउनुभयो । लागु औषध, आत्महत्या तथा सडक दुर्घटना पश्चिमाञ्चलका जल्दाबल्दा समस्या भएको उल्लेख गर्दै उहाँले आपराधिक गतिविधी नियन्त्रणमा प्रहरी सफल भएको जिकिर गर्नुभयो । बर्दी लगाएको प्रहरीले सेवावापत नागरिकबाट थप फाइदा लिन नपाउने प्रष्ट पार्दै उहाँले भन्नुभयो,‘प्रहरीबाट कहिँकतै त्यस्तो भएको छ, भने खवर पाउँ,प्रहरीलाई राज्यले तलव र रासन दिएको छ, थप केही मागेमा कारवाही हुन्छ ।’ उहाँले पोखरा महानगरपालिकाको जुनसुकै क्षेत्रमा पनि घटनापछिको ५ मिनेट भित्र प्रहरी पुग्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 
 पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय पोखराका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध अधिकारीले सम्वृद्ध पोखराको लागि निजी क्षेत्रले देखाएको सहकार्य नमूना भएको उल्लेख गर्दै सहकार्यको हात मिलाउन सशस्त्र प्रहरी तयार रहेको बताउनुभयो । 
राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका क्षेत्रीय निर्देशक प्रहरी नायव महानिरीक्षक रवीन्द्र पंडितले राष्ट्रिय र  आन्तरिक सुरक्षाको बारेमा काम गर्ने अनुसन्धान कार्यालयले अन्ततः नागरिककै सुरक्षाको लागि काम गर्ने प्रष्ट पार्नुभयो । अञ्चल प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतमले विकृति नियन्त्रणको लागि प्रहरी प्रशासन सदैव तयार रहेको बताउनुभयो । 
 पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन तथा पोखरा पर्यटन परीषदका अध्यक्ष केदारनाथ भट्टराईको धन्यवाद रहेको कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष  विकल तुलाचन,नाट्टाका पश्चिमाञ्चलका अध्यक्ष डिल्लीप्रसाद गौतम, रेवानका अध्यक्ष चौबहादुर गुरुङ र टान पश्चिमाञ्चलका कार्यवाहक अध्यक्ष हरि भुजेलले पनि मन्तव्य राख्नुभएको थियो । 

Reporter : रेडियो सारङ्कोट
Comment Box

पोखरा, ६ फागुन । प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका...

पोखरा, २६ माघ : शिवरात्री अवसरमा केदारेश्वर महादेवमणि सेवाश्रममा सामूहिक...

पोखरा, २६ माघ । क्यान कास्कीले आयोजना गरेको क्यान इन्फोटेकको...

पोखरा ०२ माघ । मुद्रण उद्योग संघ कास्कीको आठौं...

पोखरा २ माघ । स्थापनाको १८ औ बशन्त...

पोखरा, २६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट प्रतिनिधीसभा...

पोखरा, २६ मंसिर । विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम...

पोखरा, १६ मंसीर । पोखरा लेखनाथ ८, सिमलचौर स्थित पिसजोन...

कार्तिक ०७ पोखरा । पोखराको चिप्लेढुङ्गामा अवस्थीत पोखरा ट्रेड मलले...

मंसिर ५,पोखरा । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया...

पोखरा, २१ कार्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधी...

पोखरा १९, कार्तिक । कास्कीमा स्वतन्त्र उमेद्वारी दर्ता गराएका चार...

कार्तिक १९ पोखरा । कास्की मोडनाइज एकेडेमी यूवा जुनियर...

कार्तिक १४, पोखरा। शिक्षण सिकाइमा शैक्षिक सामग्रको अत्यन्त महत्व हुने...

कार्तिक १४ पर्सा । म्यादि प्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे...

पोखरा, १४ कार्तिक। लायन्स क्लब अफ पोखरा तालवाराहीले मंगलबार बृद्धबृद्धाहरुका...

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...