ताजा समाचार
पोखरामा क्यान इन्फोटेक जारी, प्रदेशस्तरीय टाइपिङको उपाधि रविलाई || शिवरात्रीमा केदारेश्वरमा सामूहिक ब्रतबन्ध || क्यान इन्फोटेकमा टाइपिङ र क्विज प्रतियोगिता || संघीय शासन भनेको सबै काम यही गर्छौ भनेको हो ः || कान्तिपुरको एक महिनाभर मुख स्वास्थ्य सचेतना || सभासदको गलाको खादा नै किन्यो संघले, बिक्रीबाट आउने पैसा बृद्धाश्रमलाई || जापानिज ब्राण्ड ‘मिनिसो’को शोरुम पोखरामा || पिसजोनमा कविता वाचन प्रतियोगिता || बुढि बजारका बिबेक भुजेलले हात पारे पोखरा ट्रेड मलको रु || पोखरा टेलिभिजनको मिडिया कप फुटशल प्रतियोगिता शुरु ·उद्घाटन खेलमा रेडियो || दुई वटा चुनाव चिन्हमा भोट माग्दै वाम गठवन्धनका उम्मेदवार || कास्कीमा चार जना लोकतान्त्रिक स्वतन्त्र उमेद्वारद्धारा उमेद्वारी फिर्ता, नरेश शंकर || कास्की मोडनाइजमा विविध कार्यक्रम || मदरल्यान्ड माविमा शैक्षिक सामग्री प्रदर्शनी सुरु || म्यादिप्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे ३ जना प्रहरी नियन्त्रणमा || राधाकृष्ण बृद्धाश्रममा तालबाराहीको सहयोग || भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा ||

खेलकुदको निवन्ध प्रतियोगितामा एसओएसका दिपक विजयी

चैत्र २६, २०७३, Pokhara

पोखरा २६ चैत : नेपाल भ्ूातपूर्व खेलाडी मञ्चको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगितामा एस.ओ.एस.हर्मन माइनर गण्डकीका दिपक पौडेल  विजयी भएका छन ।  मंचले अन्तराष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा “सम्वृद्धी र शान्तिका लागि खेलकुद” शिर्षकमा पोखरामा मावि स्तरिय निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा, केफ मा.वि.का जिवरण अधिकारी,  मदरल्याण्ड मा.वि. की अनिसा लामिछानेले क्रमशः  द्धितीय र तृतिय स्थान हासिल गर्न सफल भए । त्यसै गरि ताराकुञ्जकी अस्मिता पराजुली, केफ मा.वि.का विष्णु पौडेल, छोरेपाटन मा.वि. की आकृति थापा, मदरल्याण्ड बोर्डिङ्गकी प्रकृति थापा र बेसलाइन एकेडेमीकी महिमा भट्टराइले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीहरुले क्रमश नगद रु ७ हजार, ५ हजार, ३ हजार पदक तथा प्रमाणपत्र र ५ जनाले सान्त्वना पुरस्कार स्वरुप जनही रु १÷१ हजार पदक तथा प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट निवन्धलाई संयुक्त राष्ट्र संघको विकास र शान्तीका लागि खेलकुदको वेवसाइटमा प्रकाशन गरिने भएको छ । 
उक्त प्रतियोगितामा प्याब्सन, एन. प्याब्सन तथा सामुदायिक विद्यालय गरी ५८ विद्यालयका १६२ विद्यार्थीहरुले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिता  कसमस इन्टरनेशनल कलेजको मूख्य प्रायोजन तथा नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा सम्पन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा उक्त कार्यक्रमका संयोजक नेपाल ओलम्पिक कमिटिका सदस्य तथा  भूतपूर्व खेलाडि मञ्चका प्रथम उपाध्यक्ष तेज गुरुङ्गले खेलकुदको महत्व बारे प्रकाश पारेका थिए ।   भूतपूर्व खेला्डी मञ्चका अध्यक्ष एवम् कार्यक्रमका सभापति खड्ग बहादुर रानाभाट, कसमस इन्टरनेशनल कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठ र निर्णायकहरुको तर्फबाट सह प्राध्यापक अशोक शाही र कृष्ण तिमिल्सिनाले खेलकुद सम्बन्धी आ–आफ्नो धारणाहरु व्यक्त गरेका थिए ।  
 विजयी प्रतियोगीहरुलाई कार्यक्रमका संयोजक एवम् कसमस कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्ग, कलेजका शैक्षिक संयोजक भरत गुरुङ्ग, निर्णायकहरु अशोक शाही, प्रदिप कुमार लम्साल, वेद नाथ शर्मा लगायतले खादा तथा अविर लगाई बधाई ज्ञापन गरेका थिए । सोही कार्यक्रममा सहभागी  विद्यार्थीहरुलाई कसमस कलेजका पूर्व विद्यार्थी विवेक श्रेष्ठले विभिन्न शैक्षिक भिडियो दृश्यहरु  देखाउनुका साथै अभिमुखीकरण तालिम समेत प्रदान गरेका थिए ।

 

Reporter : रेडियो सारङ्कोट
Comment Box

पोखरा, ६ फागुन । प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका...

पोखरा, २६ माघ : शिवरात्री अवसरमा केदारेश्वर महादेवमणि सेवाश्रममा सामूहिक...

पोखरा, २६ माघ । क्यान कास्कीले आयोजना गरेको क्यान इन्फोटेकको...

पोखरा ०२ माघ । मुद्रण उद्योग संघ कास्कीको आठौं...

पोखरा २ माघ । स्थापनाको १८ औ बशन्त...

पोखरा, २६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट प्रतिनिधीसभा...

पोखरा, २६ मंसिर । विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम...

पोखरा, १६ मंसीर । पोखरा लेखनाथ ८, सिमलचौर स्थित पिसजोन...

कार्तिक ०७ पोखरा । पोखराको चिप्लेढुङ्गामा अवस्थीत पोखरा ट्रेड मलले...

मंसिर ५,पोखरा । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया...

पोखरा, २१ कार्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधी...

पोखरा १९, कार्तिक । कास्कीमा स्वतन्त्र उमेद्वारी दर्ता गराएका चार...

कार्तिक १९ पोखरा । कास्की मोडनाइज एकेडेमी यूवा जुनियर...

कार्तिक १४, पोखरा। शिक्षण सिकाइमा शैक्षिक सामग्रको अत्यन्त महत्व हुने...

कार्तिक १४ पर्सा । म्यादि प्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे...

पोखरा, १४ कार्तिक। लायन्स क्लब अफ पोखरा तालवाराहीले मंगलबार बृद्धबृद्धाहरुका...

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...