ताजा समाचार
भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। || पोखरा लेखनाथ उपमेयरकी प्रत्यासी ढकाल विभिन्न वडामा घरदैलोमा ब्यस्त || नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः || निर्वाचनको तयारी अन्तिम चरणमा ।। || मन्त्रिपरिषदको बैठक बस्दै ।। || मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला ।। || समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई स्पष्टिकरण दिन आयोगको आदेश || संयोजकबाट उपेन्द्रलाई हटाउने संघीय गठबन्धनको निर्णय ।। || उमेद्वारलाई आज चुनाव चिन्ह दिइने ।। || महाअभियोग प्रस्तावको प्रक्रिया अगाडी बढ्न समय लग्ने ।। || श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश ।। || अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाईंदै ।। ||

माओवादी केन्द्रका जिल्ला संयोजकले आफ्नी सास्ुको चित्त दुःखाए

बैशाख १३, २०७४, पोखरा

पोखरा, १३ बैशाख २०७३ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइराला "रुपक"ले आज पोखरामा आयोजित एक कार्यक्रममा आफ्नी सासु एवं राज्यद्वारा बेपत्ता परिवार समाजकी केन्द्रीय सल्लाहकार मोतीमाया पौडेलको चित्त दुखाएका छन् । राज्यद्वारा बेपत्ता परिवार समाजले आयोजना गरेको बेपत्ता योद्धा पूर्ण पौडेल स्मरण दिवसका अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले आफ्नी सासु मोतीमाया पौडेलको चित्त दुखाएका हुन् ।

नेता कोइरालाकी श्रीमती तेजकुमारी पौडेल मोतीमाया पौडेलकी छोरी हुन् । त्यति मात्र हैन तेजकुमारी पौडेल अहिले नेकपा माओवादी केन्द्रको तर्फबाट व्यवस्थापिका संसद सदस्य रहेकी छिन् । माओवादी युद्धकै क्रममा कोइराला र पौडेलका बीच विवाह भएको थियो । 

तेजकुमारी पौडेलका सहोदर दाजु एवं राज्यद्वारा बेपत्ता परिवार समाजकी केन्द्रीय सल्लाहकार मोतीमाया पौडेलका छोरा तात्कालीन अवस्थामा अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पूर्ण पौडेललाई २०५९ साल बैशाख १३ गते सुरक्षाकर्मीहरुले काठमाडौंको कालीमाटीस्थित डेरामा सुतिरहेको अवस्थाबाट गिरफ्तार गरी बेपत्ता बनाएको छ ।

माओवादी युद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका आफ्ना जेठान दाजू पूर्ण पौडेललाई स्मरण गर्दै सत्तापक्षीय माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइरालाले "दाजू पुर्ण पौडेलको सपना वमोजिम नै संविधानसभाबाट नेपालको संविधान जारी भएको र त्यस संविधानमा बहिनी तेजकुमारी पौडेलले हस्ताक्षर गरेको" बताएका थिए । उनले नेपालको इतिहासमा पहिलोपटक हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर जनतालाई अधिकार सम्पन्न बनाउनसके बेपत्ता जेठान दाजू पूर्ण पौडेलको सम्मान हुने उनको भनाई थियो । उनले विभिन्न समूह र पार्टीमा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाइउनुपर्ने आवश्यकतामा जोड दिएका थिए । 

आफ्नो ज्वाईं दीपक कोइरालाको भनाई प्रति असन्तुष्टि प्रकट गर्दै कार्यक्रमको अध्यक्षता गरिरहेकी राज्यद्वारा बेपत्ता परिवार समाजकी केन्द्रीय सल्लाहकार मोतीमाया पौडेलले आफ्नो मन्तव्यका क्रममा अघि भनिन्, "ज्वाईंको भनाईले मेरो चित्त दुःखेको छ । नेपाली जनताले कहाँ पूर्णरुपमा अधिकार पाएका छन् । मेरो छोरा देश र जनताको लागि लडेको थियो । तर जसको नेतृत्वमा उसले लडाईं लड्यो । ऊ आज सत्ताामा बसेर मोजमस्ती गरिरहेको छ । तर बेपत्ता मेरो छोरोको किन खोजी हुँदैन ।" आफ्नो सत्ता खोसिने डरले तात्कालीन माओवादी युद्धको नेतृत्व गरिरहेका र हाल सत्तामा मोजमस्ती गरिरहेका नेताहरुले बेपत्ताहरुको खोजी नगर्ने उनको ठोकुवा रहेको थियो । 

बेपत्ता विद्यार्थी नेता पूर्ण पौडेदकी धर्मपत्नी एवं नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा "आस्था"ले हिजो माओवादी युद्धको नेतृत्व गरेका नेताहरुलाई जुन सत्ताविरुद्ध लडे त्यही सत्ता विरुद्ध आत्मसमर्पण गरेकाले आत्मसमर्पणकारीहरुसँग सहमति, सहकार्य र एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारिन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवलाय सदस्य श्रीनाथ अधिकारी" "श्यामले माओवादी पार्टीहरुबीचको एकताका लागि बेपत्ता परिवारलाई सार्वजनिक गर्नुपर्ने पहिलो शर्त राख्नुपर्ने कुरामा जोड दिए । 

Reporter : रेडियो सारङ्कोट
Comment Box

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...

पोखरा २६ बैशाख । माओवादी केन्द्रका उप प्रमुखका प्रत्यासी गोमा...

पोखरा २६ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा...

काठमान्डौ २५ बैशाख । निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि...

काठमान्डौ २५ बैशाख । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ...

२५ बैशाख । मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने...

काठमान्डौ २३ बैशाख । निर्वाचन आयोगले संघीय समाजवादी फोरम, नेपाल...

काठमान्डौ २३ बैशाख । संघीय गठवन्धनले संयोजक उपेन्द्र यादवलाई पद्बाट...

काठमान्डौ २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको...

काठमान्डौ १८ बैसाख । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस...

काठमान्डौ १८ बैसाख । दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी...

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज...