ताजा समाचार
भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। || पोखरा लेखनाथ उपमेयरकी प्रत्यासी ढकाल विभिन्न वडामा घरदैलोमा ब्यस्त || नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः || निर्वाचनको तयारी अन्तिम चरणमा ।। || मन्त्रिपरिषदको बैठक बस्दै ।। || मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला ।। || समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई स्पष्टिकरण दिन आयोगको आदेश || संयोजकबाट उपेन्द्रलाई हटाउने संघीय गठबन्धनको निर्णय ।। || उमेद्वारलाई आज चुनाव चिन्ह दिइने ।। || महाअभियोग प्रस्तावको प्रक्रिया अगाडी बढ्न समय लग्ने ।। || श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश ।। || अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाईंदै ।। ||

समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई स्पष्टिकरण दिन आयोगको आदेश

बैशाख २३, २०७४, पोखरा

काठमान्डौ २३ बैशाख । निर्वाचन आयोगले संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टिकरण सोधेको छ । दुवै पार्टीका मेयरका उम्मेदवार जनक थापाको नाममा आयोगले २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आदेश जारी गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल ¥याली रोक्न लगाइएको जानकारी दिनुभयो । मेयरका उम्मेदवार थापाले प्रचार–प्रसारका लागि आज मध्यान्ह् साढे १२ बजे निर्वाचन आचारसंहिताविपरीत ललितपुरको इमाडोल क्षेत्रमा मोटरसाइकल ¥याली निकालेको पाइएको आयोगले जनाएको छ । आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘‘निर्वाचन आचारसंहिताविपरीत काम कारबाही गरेको कसूरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’ निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘‘निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने’’ उल्लेख छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत सेतोपाटी अनलाइनले काठमाडौं महानगरपालिका मतदातालाई ‘हामीले सोध्यौं तपाई कसलाई भोट हाल्नु हुन्छ किन ?’ भन्ने शीर्षकमा मतसर्भेक्षण तथा मतदाताको धारणा सङ्कलन गरेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न÷नगराउन आयोगले निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । 

 

Reporter : रेडियो सारङ्कोट
Comment Box

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...

पोखरा २६ बैशाख । माओवादी केन्द्रका उप प्रमुखका प्रत्यासी गोमा...

पोखरा २६ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा...

काठमान्डौ २५ बैशाख । निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि...

काठमान्डौ २५ बैशाख । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ...

२५ बैशाख । मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने...

काठमान्डौ २३ बैशाख । निर्वाचन आयोगले संघीय समाजवादी फोरम, नेपाल...

काठमान्डौ २३ बैशाख । संघीय गठवन्धनले संयोजक उपेन्द्र यादवलाई पद्बाट...

काठमान्डौ २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको...

काठमान्डौ १८ बैसाख । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस...

काठमान्डौ १८ बैसाख । दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी...

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज...