ताजा समाचार
भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। || पोखरा लेखनाथ उपमेयरकी प्रत्यासी ढकाल विभिन्न वडामा घरदैलोमा ब्यस्त || नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः || निर्वाचनको तयारी अन्तिम चरणमा ।। || मन्त्रिपरिषदको बैठक बस्दै ।। || मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला ।। || समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई स्पष्टिकरण दिन आयोगको आदेश || संयोजकबाट उपेन्द्रलाई हटाउने संघीय गठबन्धनको निर्णय ।। || उमेद्वारलाई आज चुनाव चिन्ह दिइने ।। || महाअभियोग प्रस्तावको प्रक्रिया अगाडी बढ्न समय लग्ने ।। || श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश ।। || अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाईंदै ।। ||

नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः

बैशाख २७, २०७४, पोखरा

पोखरा २६ बैशाख ।  नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्रि गगन कुमार थापाले नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएको बताएका छन । पोखरा लेखनाथ महानगर बडा इकाई ६ बैदामले मंगलबार आयोजना गरेको कोणसभामा बोल्दै उनले नेपाली काग्रेस पहिलो संविधान सभामा द्रोस्रो भयो नेपालमा ४ बटा बामपन्थीका प्रधानमन्त्री बने तर संविधान बनेन सत्ताका लागि लाछी चुडि गरे द्रोस्रो सविधान सभाको चुनाब भएर जब नेपाली काग्रेस पहिलो पार्टी बन्यो नेपाली काग्रेसको नेतृत्वमा सरकार बने पछि काग्रेसकै अगुवाई नयाँ संविधान नेपाली जनताले पाएका  बताउदै अबको स्थानिय सरकारको नेतृत्व पनि नेपाली काग्रेस बनाएमा यस क्षेत्रको विकास हुने बताए ।
 
मुलुकको विकास र समृद्धिका लागि नेपाली काग्रेसको को स्पष्ट नीति र कार्यक्रम रहेको बताउँदै उनले भने, ‘वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई संगठित भएर लाग्नुपर्छ ।’ अहिले पहाड र मधेसलाई उचालेर धोको राजनिति गर्ने खोजेको उल्लेख गर्दै यस्ता पार्टी प्रति नेपाली जनता सचेत हुनु पर्नेमा जोड दिए ।  नेकपा एमाले आफ्नो लकर र बैङबाट निकालेर बृद्ध भत्ता बाडेको होइन भन्दै नेपाली काग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार गर्नुको लागि कार्यक्रता आब्हान गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्रि थापाले नेपाली काग्रेसले जे भन्छ तेही गर्छ भन्दै जात र धर्मका नाम झगडा गराउने बामपन्थि सचेत हुन आग्रह गरेका छन ।
 पोखरा लेखनाथ महानगर पालिका मेयर प्रत्यासिका उम्मेदवार रामजी कुवँरले पोखरा लेखनाथमा रहेका प्राकृतिक श्रोत साधनको भरपुर उपयोग गर्दै विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरे । आफु पनि टे«ड युनियन अन्तर्गतबाट राजनीति गरेको उल्लेख गर्दै उनले अंसगठित मजदुरलाई संगठित गर्दै सामाजिक सुरक्षाको लागि प्रत्याभूति हुने गरी काम गर्ने विश्वास दिलाए । ‘मजदुरलाई सामाजिक सुरक्षाको अनुभूति हुने गरी काम गर्छु ।’ उनले भने—‘त्यतिमात्रै नभई दुर्घटना विमा, स्वास्थ्य विमा,े लगायतका अन्य विमा गरेर सुरक्षाको प्रत्याभूति गराउने छौं ।’ मजदुरलाई सक्षम र सुविधा दिने विषयमा काँग्रेसले मात्रै मजदुर मैत्री नीति अवलम्बन गरेको स्पष्ट पारे । आर्थिक दुराबस्थाको कारण जेष्ठ नागरिक स्वास्थ्य उपचारबाट बन्चित हुनुहुदैन् भन्ने हाम्रो ध्येय हो ।’ उनले भने—‘निशुल्क उपचारको लागि काँग्रेसले अभियान शुरु गर्ने छ ।’ उनले काँग्रेसले जितेको अवस्थामा यो अभियानलाई सयदिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । उनले जेष्ठ नागरिकको लागि पब्लिक बसमा निःशुल्क भाडाको समेत व्यवस्था गर्ने सुनाए ।
कार्यक्रममा नेपाली काग्रेसका कास्की पूर्व सभापति सोभियत बहादुर अधिकारी, सभासद बृन्दा राना मगर, नेपाल ट्रेय यूनियनका महासंघका केन्द्रिय अध्यक्ष खिलनाथ दहाल, बडा न ६का अध्यक्ष प्रत्यासी जगतबहादुर पहारी र शिशिर पहारी लगाएतका बक्ताहरुले स्थानिय निकाएको समंबृद्धिका र विकासको लागि नेपाली नेपाली काग्रेका उम्मेदबारहरुलाई जिताउन आग्रह गदै आफ्ना भनाई राखेका थिए ।
नेपाली काग्रेस बडा इकाई ६ बैदाममा सभापति बलराम गिरीको सभाअध्यक्षमा भएको कार्यक्रममा स्वागत मनतब्य प्रचार प्रसार संयोजक सन्तोष पौडेल गरेका थिए ।  नेपाली काग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ बाट अध्यक्षमा जगतबहादुर पहारी, महिल सदस्य मन्दरा ढकाल , दलित महिला सदस्य मनसुवा सुनार विक र खुल्ला सदस्यहरु गोबिन्दबहादुर पहारी र यमबहादुर श्रेष्ठ उमेदवार रहेका छन ।

Reporter : रेडियो सारङ्कोट
Comment Box

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...

पोखरा २६ बैशाख । माओवादी केन्द्रका उप प्रमुखका प्रत्यासी गोमा...

पोखरा २६ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा...

काठमान्डौ २५ बैशाख । निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि...

काठमान्डौ २५ बैशाख । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ...

२५ बैशाख । मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने...

काठमान्डौ २३ बैशाख । निर्वाचन आयोगले संघीय समाजवादी फोरम, नेपाल...

काठमान्डौ २३ बैशाख । संघीय गठवन्धनले संयोजक उपेन्द्र यादवलाई पद्बाट...

काठमान्डौ २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको...

काठमान्डौ १८ बैसाख । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस...

काठमान्डौ १८ बैसाख । दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी...

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज...