ताजा समाचार
भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। || पोखरा लेखनाथ उपमेयरकी प्रत्यासी ढकाल विभिन्न वडामा घरदैलोमा ब्यस्त || नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः || निर्वाचनको तयारी अन्तिम चरणमा ।। || मन्त्रिपरिषदको बैठक बस्दै ।। || मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला ।। || समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई स्पष्टिकरण दिन आयोगको आदेश || संयोजकबाट उपेन्द्रलाई हटाउने संघीय गठबन्धनको निर्णय ।। || उमेद्वारलाई आज चुनाव चिन्ह दिइने ।। || महाअभियोग प्रस्तावको प्रक्रिया अगाडी बढ्न समय लग्ने ।। || श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश ।। || अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाईंदै ।। ||

प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास

जेठ १४, २०७४, Pokhara

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुभएको छ । 
आइतबार नेपाली सेनाद्वारा बारा जिल्लाको निजगढमा आयोजित औपचारिक कार्यक्रममार्फत् प्रधानमन्त्रीले फास्ट ट्रयाकको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘फास्ट ट्रयाक नेपाल आफैले निर्माण गर्न सक्छ कि सक्दैन भन्ने चुनौति हामीकहाँ थियो, यसलाई नेपाल आफैले निर्माण गर्न एउटा नयाँ संकल्पको खाँचो थियो । सरकारले त्यही संकल्प गरेर यो शिलान्यास हुँदैछ, आज सिंगो देश गौरवान्वित भएको छ । सम्पूर्ण नेपालीहरुमा आत्म विश्वास र भावनात्मक एकता अभिवृद्धि भएको छ ।’
द्रुत मार्गले काठमाडौं र तराई मधेशलाई दुरीका हिसाबले मात्रै नजोड्ने प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘फास्ट ट्रयाक निर्माणले तराई–मधेश र काठमाडौं बीचको दुरी र समय त घटाउने नै छ । तर, त्यसभन्दा ठूलो र मूख्य कुरा तराई–मधेश र काठमाडौं बीचको भावनात्मक दुरी घटाउने छ । देशलाई एकतावद्ध गर्ने, राष्ट्रिय एकतालाई बलियो बनाउने र सिंगो देशलाई समृद्धिको दिशामा लैजाने हाम्रो सपनालाई समेत सार्थक बनाउने छ ।’
प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले ईच्छाशक्ति र इमान्दारिता भयो भने छोटै समयमा पनि धेरै गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘ईच्छाशक्ति भयो भने छोटै समयमा धेरै गर्न सकिने रहेछ, दश महिना अघिसम्म यो देशमा लोडसेडिङ अन्त्य होला भन्ने कसैले कल्पना गर्दैनथ्यो, यति ठूलो आर्थिक वृद्धिदर होला भन्ने सोच्दैनथ्यो । तर, हामीले रातदिन मेहेनत गरेर सम्भव बनाएका छौं । लोडसेडिङ हटेको छ, उज्यालो युगको आरम्भ भएको छ, २४ वर्षयताकै ७.५% आर्थिक वृद्धिदर हासिल गरिएको छ, विकास आयोजनाहरु तिब्रतामा सम्पन्न हुँदैछन्, स्थानीय तहको निर्वाचनले देशमा राजनीतिक स्थीरता र विकासको मार्गलाई गति दिएको छ । यी उपलब्धिहरुलाई घटाउनु आगामी सरकारहरुका लागि लाजमर्दो हुनेछ, हाम्रा उपलब्धि नेपाली इतिहासमा मानक बनेका छन् ।’
प्रधानमन्त्रीले नेपाली सेनाले तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली सेना नेपालको भौगोलिक अखण्डता, स्वाभिमान, सार्वभौमसत्ताको रक्षाका लागि पहरेदार रहँदै आएको छ । राष्ट्रियताको रक्षा र विकासका लागि नेपाली सेनाले खेलेको भूमिकाको उचित कदर गरेर नै सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको हो । मलाई पूर्ण विश्वास छ, यो अवसरलाई नेपाली सेनाले राम्रोसँग उपयोग गर्नेछ ।’
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ४ वर्षभित्र फास्ट निर्माण हुने बताउँदै यसले काठमाडौं र मधेशको विकास र मनोविज्ञानलाई जोड्ने बताउनु भयो । कार्यक्रमका अर्का वक्ता रक्षामन्त्री बालकृष्ण खाँणले फास्ट ट्रयाक निर्माणका लागि प्रधानमन्त्रीले देखाउनुभएको साहस र दृढता उच्च रहेको भन्दै नेपाली सेनाले सरकारको विश्वासलाई पुरा गर्ने बताउनु भयो । त्यस्तै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले तोकिएकै समयमा फास्ट ट्रयाक निर्माण गरेर सेना र जनता बीचको सम्बन्ध र विकासप्रतिको दायित्व थप बलियो बनाउने बताउनुभयो ।
बैशाख २१ गतेको मन्त्रीपरिषद बैठकले बाराको निजगढबाट ललितपुरको खोकनासम्मको ७६.२ किलोमिटरको काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । फास्ट ट्रयाकको निर्माणका लागि १० वटा निर्माण समूह बनाइएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्श दाताको छनोट गरी उच्च प्रविधिको प्रयोग गरिने, फास्ट ट्रयाक चार लेनको हुने, सडक मार्गमा ९ वटा पुल, ६ वटा आकाशे पुल र डेढ किमी सुरुङ मार्ग निर्माण गरिने, राजश्व संकलन केन्द्र, ट्राफिक व्यवस्थापन लगायतका विषयलाई निर्माण योजनामा समावेश गरिएको आयोजना प्रमूख तथा नेपाली सेनाका उपरथि योगेन्द्र बहादुर खाँणले जानकारी दिनुभयो ।   

 

Reporter : रेडियो सारङ्कोट
Comment Box

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...

पोखरा २६ बैशाख । माओवादी केन्द्रका उप प्रमुखका प्रत्यासी गोमा...

पोखरा २६ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा...

काठमान्डौ २५ बैशाख । निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि...

काठमान्डौ २५ बैशाख । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ...

२५ बैशाख । मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने...

काठमान्डौ २३ बैशाख । निर्वाचन आयोगले संघीय समाजवादी फोरम, नेपाल...

काठमान्डौ २३ बैशाख । संघीय गठवन्धनले संयोजक उपेन्द्र यादवलाई पद्बाट...

काठमान्डौ २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको...

काठमान्डौ १८ बैसाख । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस...

काठमान्डौ १८ बैसाख । दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी...

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज...