ताजा समाचार
सभासदको गलाको खादा नै किन्यो संघले, बिक्रीबाट आउने पैसा बृद्धाश्रमलाई || जापानिज ब्राण्ड ‘मिनिसो’को शोरुम पोखरामा || पिसजोनमा कविता वाचन प्रतियोगिता || बुढि बजारका बिबेक भुजेलले हात पारे पोखरा ट्रेड मलको रु || पोखरा टेलिभिजनको मिडिया कप फुटशल प्रतियोगिता शुरु ·उद्घाटन खेलमा रेडियो || दुई वटा चुनाव चिन्हमा भोट माग्दै वाम गठवन्धनका उम्मेदवार || कास्कीमा चार जना लोकतान्त्रिक स्वतन्त्र उमेद्वारद्धारा उमेद्वारी फिर्ता, नरेश शंकर || कास्की मोडनाइजमा विविध कार्यक्रम || मदरल्यान्ड माविमा शैक्षिक सामग्री प्रदर्शनी सुरु || म्यादिप्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे ३ जना प्रहरी नियन्त्रणमा || राधाकृष्ण बृद्धाश्रममा तालबाराहीको सहयोग || भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। ||

साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी

असाड २५, २०७४, काठमाडौं

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा निख्खारता ल्याउने र नेपाली साहित्यमा नयाँ पुस्ताको खोजी गर्ने उद्धेश्यले कक्षा ८ देखि १२ सम्मका देशभरका इच्छुक विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने आयोजक उषा मिडिया प्रा.लि अन्तर्गत सँचालन भएको अनलाईन रेडियो नेपालीको अनलाईनले जनाएको छ । नेपालीको अनलाईनले शनिबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै विद्यालयस्तरबाट नै नेपाली साहित्यमा लाग्ने अभिप्रेरणा दिलाउन प्रतियोगिता गर्न लागेको जनाएको छ । देशभरका विद्यार्थीहरु यस कार्यक्रममा सहभागी गराउने उद्धेश्य रहेको र विद्यालयस्तरको कविता प्रतियोगितामा अहिलेसम्म कविता प्रतियोगितामा दिइदै आएको भन्दा बढि रकमको पुरस्कार राशी रहने उषा मिडिया प्रा.लि.अन्तर्गत सँचालन भएको नेपालीको अनलाईका कार्यकारी प्रमुख एवं नेपाली चलचित्रका अभिनेता निर्मल सेञ्चुरीले बताए । उनले भने, ‘देशभरबाट विद्यार्थीले प्रतिस्पर्धा गर्नसक्ने भएकाले पुरस्कार राशी हामी चित्तबुझ्दो नै राख्नेछौँ । हामीले बुझेसम्म कविता प्रतियोगितामा विजेताले अहिलेसम्म ५० हजार रुपैया भन्दा बढि नपाएको भेटिएको छ । हामी अझै बुझेर यो भन्दा बढि नै पुरस्कार राशीका साथ प्रतियोगिता गर्नेछौँ ।’ साथै चलचित्र अभिनेता सेञ्चुरीलाई उषा मिडिया प्रा.लि. अन्तर्गत सँचालन भएकोे नेपालीको अनलाईनमा कार्यकारी प्रमुखमा केहि हप्ताअघि नियुक्त गरिएको उषा मिडियाका अध्यक्ष चन्द्र नेपाल ‘विकल्प’ ले बताए । उनले भने, ‘नेपाली चलचित्रका अभिनेता सेञ्चुरीलाई यस संस्थाको कार्यकारी प्रमुखमा नियुक्त गरिएको छ । हामी कविता प्रतियोगितापछि चलचित्रसँग सम्बन्धित कार्यक्रम पनि गर्नेछौँ ।’ पत्रकार भेटघाटमा अभिनेता सेञ्चुरीले आफुले आगामी महिनादेखि दुबईमा रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । दशैँलगत्तै नयाँ चलचित्र निर्माणमा लाग्ने बताउदै उनले चलचित्र, व्यवसायसँगै समाजसेवातर्फ आफू लागिपर्ने बताए । यस्तै कार्यक्रममा चलचित्र कर्मि गजेन्द् रञ्जित, कबि तथा गितकार रिञ्जीसागर राई लगाएतको उपस्थिती रहेको थियो । नेपालीकाे अनलार्इनले अनलार्इन रेडियाे, वेब सायट, अनलार्इन एप लगाएत शिक्षा, चेतना र मनोरञ्जनमुलक बिभित कार्यक्रम कार्यक्रम सम्पन्न गरिसको छ ।

Reporter : रेडियो सारङ्कोट
Comment Box

पोखरा, २६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट प्रतिनिधीसभा...

पोखरा, २६ मंसिर । विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम...

पोखरा, १६ मंसीर । पोखरा लेखनाथ ८, सिमलचौर स्थित पिसजोन...

कार्तिक ०७ पोखरा । पोखराको चिप्लेढुङ्गामा अवस्थीत पोखरा ट्रेड मलले...

मंसिर ५,पोखरा । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया...

पोखरा, २१ कार्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधी...

पोखरा १९, कार्तिक । कास्कीमा स्वतन्त्र उमेद्वारी दर्ता गराएका चार...

कार्तिक १९ पोखरा । कास्की मोडनाइज एकेडेमी यूवा जुनियर...

कार्तिक १४, पोखरा। शिक्षण सिकाइमा शैक्षिक सामग्रको अत्यन्त महत्व हुने...

कार्तिक १४ पर्सा । म्यादि प्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे...

पोखरा, १४ कार्तिक। लायन्स क्लब अफ पोखरा तालवाराहीले मंगलबार बृद्धबृद्धाहरुका...

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...